दफा
पर्यटनमा सूचना तथा सञ्चार प्रविधि
११.९.१ सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगद्वारा पर्यटन क्षेत्रको समग्र विकासमा लगानी गर्न आवश्यक उपायहरु अवलम्वन गरिनेछ ।

११.९.२. निजी क्षेत्रसंगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरुमा सूचना तथा सञ्चार प्रविधिको उपलब्धता सुनिश्चित गरिनेछ ।